खेलकुद

आईपिएलमा अनौठो घटना : बल स्टम्पमा लागेर चौका भयो तर ब्याट्सम्यान आउट भएनन (भिडियो सहित )

कहिलेकाँही क्रिकेट खेलमा अनौठो घटन घट्ने गर्दछ्न जुन पत्याउन अलिक मुस्किल हुने गर्दछ । यस्तै भएको छ भारतमा जारी १२ औं सिजनको ईन्डियन प्रिमियर लिगमा हिजो । आईपिएलको २१ औं खेलमा राजस्थान रोयल्स र कोलकाता [ पुरा पढ्नुहोस ]

खेलकुद

टी–२० मा सन्दीपको ५० औं विकेट

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० खेलमा ५०औं विकेट लिएका छन् । रोयल च्यालेन्जर्स बैङ्गलोरविरुद्धको खेलमा १ विकेट लिँदै १८ वर्षीय युुवक ५० विकेट लिने पहिलाे नेपाली बलर भएका छन् । [ पुरा पढ्नुहोस ]

खेलकुद

दिल्लीले आज हैदरावादसँग खेल्दै, सन्दीप पनि टीममा

२१ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछाने संलग्न रहेको दिल्ली क्यापिटल्सले बिहीबार राति (आज) सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा दिल्लीले आफ्नै [ पुरा पढ्नुहोस ]

खेलकुद

विश्वकै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दीप

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, [ पुरा पढ्नुहोस ]

खेलकुद

पञ्जाबविरुद्ध सन्दीप : चार ओभरमा २७ रन खर्चेर लिए २ विकेट

दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानले आईपीएल क्रिकेटमा किंग्स इलाभेन पञ्जाबविरुद्ध २ विकेट लिएका छन् । चार ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चिएर महत्वपूर्ण दुई विकेट लिए । उनले साम कुर्रन र [ पुरा पढ्नुहोस ]

खेलकुद

आइपीएल : सन्दीपको बलमा पञ्जाबका कुरान आउट

काठमाडौं– १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आएपीएल) क्रिकेटअन्तर्गत किङ्गस् इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले विकेट लिएका छन्। उनले एस कुरानलाई आउट गरेका हुन्।

खेलकुद

पञ्जाबसँग टस जितेर दिल्लीले फिल्डिङ राेज्याे, टिम ११ मा सन्दीप पनि

काठमाण्डाै – आईपीएल क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पञ्जाब आज खेल हुँदै छ । पञ्जाबकाे मोहालीमा हुन लागेको प्रतिस्पर्धामा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ [ पुरा पढ्नुहोस ]

खेलकुद

सुपर ओभरमा दिल्लीको रोमाञ्चक जित, सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडाैं । इन्डियन प्रिमियर लिग(आईपीएल) मा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलले जित हात पारेको छ । शनिबार राति भएको खेलमा कोलकाता नाइट राईडर्सलाई सुपर ओभरमा पराजित गरेको हाे । कोटला मैदान दिल्लीमा भएको खेलमा दिल्लीले टस [ पुरा पढ्नुहोस ]

खेलकुद

कोलकाताविरुद्ध सन्दीपको मध्यम प्रदर्शन, १ विकेट र १ रनआउट

काठमाडौं– यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो पटक खेलेका नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले मध्यम प्रदर्शन गरेका छन्। दिल्ली क्यापिटल्सका बलर सन्दीपले कोलकता नाइट राइडर्सविरुद्धको खेलमा ४ ओभरमा १ विकेट [ पुरा पढ्नुहोस ]