दुबैको भेट डान्सबारमा भयो,दुबैको घर बिग्रीएको अनि उनिहरु बिच लसपस सुरु भयो[भिडियो हेर्नुहोस

उनीहरुको परिचय सुन्धाराको ग्यालेक्सी डान्सबारमा भयो। वैदेशिक रोजगारका लागि कुबेत गएका सागर भन्ने बहादुर कार्की र जेनिशा उपनाम भएकी कोपिला श्रेष्ठको परिचय तीनमहिना पुरानो थियो। डान्सबारको चमकधमक र मदिराले दुबैको परिचयसँगै निकटता पनि बढायो। कोपिला श्रीमानसँग छुट्टिएर बसेकी र बहादुरकी श्रीमती वैदेशिक रोजगारका लागि बाहिर गएका कारण पनि यी दुईको कुरा मिल्ने वातावरण बन्यो।

प्रहरीका अनुसार दुबैजना तीन महिनादेखि होटलमा भेटघाट गर्दै आएका थिए। एकहप्ता अघिदेखि दुबैले शेषमतीमा रहेको कोपिलाको घरमा खुलेर भेटन् थालेका थिए। शनिबार राति पनि दुबैजना मातेको अवस्थामा घर पुगेका थिए। आइतबार जनैपूर्णिमा मनाउन मदिरा पिएर बसेका उनीहरुबीच विवाद भएको थियो। भिडियो हेर्नुहोस